२०८३ श्रावण १२, मंगलबार | Tue, 28, Jul, 2026

सरकारले उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण अनुदानस्वरूप प्रतिक्विन्टल ७० रुपैयाँ दिने


  • २०८२ मंसिर २२, सोमबार मा प्रकाशित ७ महिना अघि
  • ७७२ पाठक संख्या
  • काठमाडौं, २२ मङ्सिर। सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गरेको छ।

    सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार किसानलाई प्रोत्साहनस्वरूप प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान पनि उपलब्ध निर्णय गरेको छ।विगतदेखि वर्षदेखि नै किसानलाई उपलब्ध गराउँदै आइरहेको अनुदान रकम अघिल्लो आर्थिक वर्षमा सरकारले प्रति क्विन्टल रु ७० रुपैयाँबाट घटाएर रु ३५ रुपैयाँ सीमित गरेको अनुदान पुन यस आर्थिक वर्षमा बढाएर प्रतिक्विन्टल ७० रुपैयाँ कायम गरेपछि उखु किसानलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट