२०८३ बैशाख १६, बुधबार | Wed, 29, Apr, 2026

करेन्ट लागेर एक जनाको मृत्यु


  • २०७९ आश्विन २३, आईतबार मा प्रकाशित ३ साल अघि
  • ११४२ पाठक संख्या
  • असोज २३, कंचनपुरको बेलौरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बेलौरी नगरपालिका-१ फटिया बस्ने ५२ वर्षीय पुरनसिंह पन्तको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।
    सर्भिस तार संगै आएको जि.आइ तारमा एक्कासि छोइदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शब परिक्षणका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट