२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

कांग्रेस कंचनपुर क्षेत्रीय सम्मेलन जेठ ३२ गते हुने


  • २०८१ जेष्ठ ३०, बुधबार मा प्रकाशित २ साल अघि
  • ६९० पाठक संख्या
  • केशब भट्ट, ३० जेठ।नेपाली कांग्रेस कंचनपुर क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलन जेठ ३२ गते हुने भएको छ। क्षेत्र नम्बर १का सभापति गोपिप्रसाद उपाध्यायले बेलौरीमा हुने क्षेत्रीय सम्मेलनमा ५५० जना क्षेत्रीय प्रतिनिधि सहभागी रहने जानकारी दिनुभयो।१४ औं महाधिवेशन पश्चात् प्रथम पटक हुन लागेको

    सम्मेलनको नेपाली काङ्ग्रेसका नेता प्रदेश सभा सदस्य  दिवान सिंह बिष्टले उद्घाटन गर्ने कार्यक्रम रहेको सभापति उपाध्यायले बताउनुभयो । बेलौरी उध्योग वाणिज्य संघको सभाहलमा हुने सम्मेलनको तयारी तीव्र पारीएको उपाध्यायले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट