२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

एमाले नेता सुवेदी द्वारा पार्टी परित्याग


  • २०७९ आश्विन २३, आईतबार मा प्रकाशित २ साल अघि
  • २६० पाठक संख्या
  • बेलौरी असोज २३। कञ्चनपुरका पुराना एमाले नेता खेम सुवेदीले पार्टीबाट राजिनामा दिएका छ्न ।सुवेदी ले हस्तलिखित विज्ञप्ति सामाजिक सञ्जाल फेसबुक मार्फत जारी गर्दै जानकारी दिएका हुन ।

    पार्टीलाई बलियो बनाउन को लागि जीवनको सम्पूर्ण समय दिए तर त्यही पार्टीमा आफ्नो मुल्यांकन गरेन। २०५१ सालदेखि लगातार २०७९ सालसम्म टिकटका लागि सिफारिसमा परेपनी आफ्नो नाम अन्तिम चरणमा हटने गरेको र आज कै मिति आफू स्वतन्त्र भएर बस्ने नेता सुवेदी बताउनुहुन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट