२०८३ श्रावण ३१, आईतबार | Sun, 16, Aug, 2026

बेलौरी नगरपालिका कार्यालयद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 


  • २०७९ आश्विन १५, शनिबार मा प्रकाशित ३ साल अघि
  • ६६५ पाठक संख्या
  • माधब पौडेल, कंचनपुर, असोज १५ । कंचनपुरको बेलौरी नगरपालिका कार्यालयद्वारा बिजया दशमी तथा शुभ दिपावली को अवसरमा आयोजित कार्यक्रमको सभाध्यक्ष बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, अतिथिमा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर बि क रहनुभएको थियो । कार्यक्रममा बेलौरी नगरपालिकाका जनप्रतिनिधि, पालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी , सुरक्षा निकायका प्रमुख ,सन्चारकर्मी लगायतको उपस्थितिमा संचालन भएको कार्यक्रममा शुभकामना मन्तव्य बिभिन्न शाखाका प्रमुख हरुले राख्नुभर्को थियो। कार्यक्रम को अन्त्य एव समापनमा बोल्दै बेलौरी नगरपालिका का प्रमुख पोतिलाल चौधरीले नगरबासी लाई आउदै गरेको शुभ बिजया दशमी को शुभकामना दिदै हर्ष उल्लासका साथ मनाउन बताउनुभयो। कार्यक्रमको सन्चालन बेलौरी नगरपालिका कर्मचारी राधा तिमिल्सिनाले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट