२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

बेलौरीमा दादुरा रुबेला खोप अभियान सफल पार्न सबै बिधालयमा अनुरोध


  • २०८० जेष्ठ २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ८६० पाठक संख्या
  • माधब पौडेल ,जेठ २५। कञ्चनपुरको बेलौरी नगरपालिकाले ५ दिनका लागी गर्मी बिदा दिएता पनि ६ महिनादेखि १५ बर्ष मुनिका बालबालिकाका लागि दादुरा रुबेला खोप अभियान लाई निरन्तरता दिन नगरपालिका कार्यालयले बिहीवार  सूचना जारी गरेको छ।

     

    पालिका भित्रका खोप केन्द्र तोकिएका बिद्यालयमा जेठ २६ देखि ३० गते बिहान ७ बजेदेखि १० बजे सम्म विधालयमा बिद्यार्थी उपस्थित गराइ खोप अभियान सफल पार्न सामुदायिक र सस्थागत बिद्यालयलाई आवश्यक सहयोग गरिदिन अनुरोध गरिएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट