२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

बेलौरी उद्योग बाणिज्य संघ अध्यक्ष साउद द्वारा उम्मेद्बारी दर्ता


  • २०७९ आश्विन २३, आईतबार मा प्रकाशित २ साल अघि
  • ४५३ पाठक संख्या
  • माधब पौडेल कञ्चनपुर ,२३ असोज आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर साउद चुनावी मैदानमा उत्रिएका छन । बाणिज्य संघका अध्यक्ष साउदले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १(ख)बाट प्रदेश सभा सदस्यमा आइतबार बेलौरीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भइ (स्वतन्त्र) उम्मेदवारी दर्ता गराएका छन। व्यवसायी साउदले यश क्षेत्रको बिकाश र प्रतिनिधीत्वका लागि साथिभाईबाट हौसला प्रदान भएपछि मनोनयन दर्ता गरेको बताउनुभयो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट