२०८२ माघ २४, शनिबार | Sat, 07, Feb, 2026

बेलौरी नगरपालिकाद्वारा गङ्गा दशहराको अवसरमा भोलि स्थानीय बिदा


  • २०८२ जेष्ठ २१, बुधबार मा प्रकाशित ८ महिना अघि
  • ४७५ पाठक संख्या
  • माधब पौडेल २१ जेष्ठ। कञ्चनपुरको बेलौरी नगरपालिकाको २०८० चैत्र २२ गतेको निर्णयानुसार बेलौरी नगरपालिका वडा नम्बर ५ भकुण्डामा रहेको प्रसिद्ध धार्मिक स्थल नक्टाबाबा (कालेश्वर) मन्दिरमा हरेक वर्ष जेष्ठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन मनाईने गंगादशहरा पर्वको उपलक्ष्यमा जेष्ठ २२ गते स्थानीय बिदा दिएको छ।यस क्षेत्रकै ऐतिहासिक नक्टाबाबा क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा समेत विकास गर्दै लैजाने उद्देश्य भएकोले यसको महत्वलाई समेत दृष्टिगत गरी उक्त पर्व मनाउन हरेक वर्ष गंगादशहरा तिथिमा (१) एक दिन बेलौरी नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था एवम् संघ संस्थाहरुलाई स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको छ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट