२०८३ श्रावण १६, शनिबार | Sat, 01, Aug, 2026

चिसो बढेसँगै बेलौरी नगरपालिकाद्वारा दुई दिन जाडो बिदा


  • २०८२ पौष १६, बुधबार मा प्रकाशित ७ महिना अघि
  • ३६३ पाठक संख्या
  • बेलौरी, १६ पौष।कञ्चनपुरको बेलौरी नगरपालिकाले बढ्दो चिसोका कारण विद्यार्थी, शिक्षक तथा विद्यालय कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै दुई दिने जाडो बिदा दिन निर्णय दिएको छ।

    नगरपालिकाले सञ्चीत हिउँदे बिदाबाट कट्टी हुने गरी पौष १७ र १८ गते नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा जाडो बिदा दिने निर्णय गरेको हो। बेलौरी नगरपालिकाका नगर उपप्रमुख एवं कार्यवाहक नगरप्रमुख जोगराम चौधरीको हस्ताक्षरमा जारी सूचनामार्फत सार्वजनिक गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट