२०८३ जेष्ठ १२, मंगलबार | Tue, 26, May, 2026

बेलडाँडी गाउँपालिकाको १२ औं हिउँदे अधिवेशन सुरु


  • २०७९ पौष २१, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ४९५ पाठक संख्या
  • बेलडाँडी२१ पौष बेलडाँडी गाउँपालिकाको १२ औं हिउँदे अधिवेशन सुरु कञ्चनपुरको भएको छ ।
    बेलडाँडी गाउँ पालिकाको १२ औं गाउँसभाले आर्थिक बर्ष २०७८/०७९मा विनियोजित योजना कार्यक्रमहरूको प्रगति साथै चुनौतीका बारेमा समीक्षा गरिने जनाएको छ ।

    बिहीबार बेलडाँडी गाउँ पालिकाको सभाकक्षमा आयोजित १२ औं हिउँदे अधिवेशनमा जनप्रतिनिधि र सरोकारवाला निकायको सहभागिता रहेको छ ।आफ्नो कार्यकालमा पहिलो पटक अघिल्ला बर्ष जस्तै यसपालि पनि हिउँदे अधिवेशन गर्न लागेको ।
    बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिचन्द्र रानाले बताए ।
    बेलडाँडी गाउँ पालिका भित्रको अहिले सम्मको विकासको अवस्था बजेटको खर्च विवरण कार्यक्रमको उपलब्धि काम गर्दाका समस्याहरूका बारेमा छलफल गरिने अध्यक्ष रानाले बताए ।
    जनताका गुनासा हरु बारे १२ औं गाउँ सभामा छलफल हुने र योजनाहरू छिटो छरितो, पारदर्शी बनाउने बारे छलफल हुने अध्यक्ष रानाले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट