२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

सुदूपश्चिमेलीहरुको महान गौरा पर्व मकाउमा पनि मनाइयो


  • २०८१ भाद्र १०, सोमबार मा प्रकाशित १ साल अघि
  • ६५७ पाठक संख्या
  • मकाउ,सुदूपश्चिमेलीहरुको मौलिक सांस्कृतिक चार्ड गौरा पर्व भब्यता साथ मनाएका छ्न । सुप समाज मकाउद्वारा आयोजित २०औ अधिबेशन तथा गौरा कार्यक्रम “गौरा पर्व २०८१ “को संस्थाका अध्यक्ष पदम पन्तको अध्यक्षतामा सागर रेस्टुरेन्ट माकाउमा भएको यो पर्वमा मिठो नेपाली परिकार भोजन ग्रहण गरि शुभकामना आदानप्रदान, देउडा गित देउडा प्रतियोगिता गरी मनाएको छ।

    संस्थाको नयाँ कार्यसमिति चयन भएको छ। जसमध्ये अध्यक्ष दिनेश ऐर, उपाध्यक्ष राजेन्द्र धामी,उपाध्यक्ष लोक राज गिरि ,उपाध्यक्ष गोपाल चौधरी,महासचिव केशव बिस्ट,सचीव प्रकाश डगौरा,कोषाध्यक्ष ताराबहादुर खड्‌का,सदस्यहरुमा जितेन्द्र बिस्ट,नरेश चन्द,सल्लाहकारमा,तेजबहादुर चन्द,निम रेउले,र संस्थाको संरक्षकमा पदम सिंह पन्त रहनुभएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट