२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

कञ्चनपुरकाे पुनर्वासमा दिउसै जंगली हात्तीको आतंक


  • २०८० जेष्ठ ९, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ५७७ पाठक संख्या
  • पुनर्वास ,जेठ ०९।कञ्चनपुरकाे पुनर्वास नगरपालिका-१० विकास बस्ती दोदा पुल नजिकको हुलाकी राजमार्गमा मंगलबार दिउसो हात्ती देखा परेको हो।भारतीय दुधुवा निकुञ्ज संग सीमा जोडिएको पुनर्वासको दोदा नदी आसपासमा जंगली हात्तीले दिउसै आतंक मच्चाएको छ।

    जंगली हात्ती बाट मानवीय क्षति हुन नदिन वन कर्मचारीहरु सर्बसाधारणलाई सचेत गराइरहेका छन्। एउटा गोरु र भैसी घाइते भएको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख यादवले जानकारी दिनुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट