२०८२ माघ २४, शनिबार | Sat, 07, Feb, 2026

भ्रष्टाचारमा संलग्न करारका कर्मचारीहरुलाई तत्काल राजीनामा दिन जेन-जी बेलौरी समूहको अल्टिमेटम


  • २०८२ भाद्र २४, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • ३२३ पाठक संख्या
  • बेलौरी,२४ भाद्र ।देशव्यापी रूपमा चर्किएको जेन-जी आन्दोलनको प्रभाव स्थानीय तहमा देखिन थालेको छ। कञ्चनपुरको बेलौरीमा सक्रिय ‘जेन-जी बेलौरी’ समूहले मंगलबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाभित्र अनियमित रूपमा नियुक्त भएका र भ्रष्टाचारमा संलग्न करार कर्मचारीहरूलाई तत्काल राजीनामा दिन चेतावनी दिएको छ। अवज्ञा गरेमा जुनसुकै किसिमको परिस्थिति स्वयं पालीकाले बेहोर्नुपर्ने समेत चेतावनी दिएका छन्।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट