२०८३ जेष्ठ ६, बुधबार | Wed, 20, May, 2026

नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा विष्ट  


  • २०८२ श्रावण २८, बुधबार मा प्रकाशित ९ महिना अघि
  • ४५२ पाठक संख्या
  • बेलौरी,२८श्रावण। नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम अधिवेशन बुधवार धनगढीमा सम्पन्न भएको छ।आयोजित अधिवेशनबाट हरेन्द्र सिंह विष्ट अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ।

    अधिवेशनबाट उपाध्यक्षमा जन्मजय तिमिल्सिना, महिला उपाध्यक्षमा इन्द्रा लोहरा, सचिवमा खगेन्द्र ओझा र सहसचिवमा फकिर बहादुर रोकाया निर्वाचित भएका छन्।यसैगरी, समितिका सदस्यहरूमा जय बहादुर कुँवर, झगडी कामी, गोपीप्रसाद खनाल, अम्मरजंग साउँद, अरुण खडायत, नवराज बुढा, सुरत बहादुर साउँद, भावता खड्का, जोहारीलाल डगौरा, टीका कैनी, तेज बहादुर बम,जंगवीर बिस्ट, प्रेम कडेल, दशरथ चौधरी, विक्रम चौधरी, गीता रावल, दीपा बोहरा, निर्मला अवस्थी  र कृष्णा ओझा निर्विरोध निर्वाचित भएका छन्।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट