२०८२ चैत्र ३०, सोमबार | Mon, 13, Apr, 2026

एनआरएनए साउदी अरबको अध्यक्षमा भट्टराई 


  • २०८२ श्रावण ४, आईतबार मा प्रकाशित ८ महिना अघि
  • ४२५ पाठक संख्या
  • बिकाश सिंह महता, ०४ श्रावण।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरब को १० औं राष्ट्रिय महाधिवेशन बाट सर्वसम्मत  अध्यक्षमा उमेश भट्टराई चयन भएका छन्। साउदी अरबको राजधानी रियादमा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको १०औं राष्ट्रिय महाधिवेशन बाट २०२५-२०२७ कार्यकालको लागि अध्यक्षमा उमेश भट्टराईको नेतृत्व सर्वसम्मत निर्विरोध चयन भएको हो।पहिलो महिला नेतृत्व पाएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीको निवर्तमान अध्यक्ष रबिना अर्यालले आफ्नो कार्यकाल सकुशल साथ सम्पन्न गर्दै नयाँ कार्यसमिति लाई नेतृत्व हस्तान्तरण गरेको छ।अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा रबिना अर्याल, अमृत बहादुर तामाङ, राम बहादुर लामा चयन भएका छन्। भने राष्ट्रिय समन्वय परिषदको अध्यक्ष उमेश भट्टराई, वरिष्ठ उपाध्यक्ष, हेम सुवेदी, उपाध्यक्ष राज कुमार गिरि, मनिष कोईराला, अजुन थापा, विष्णुप्रसाद भण्डारीअध्यक्ष उमेश भट्टराई, वरिष्ठ उपाध्यक्ष, हेम सुवेदी, उपाध्यक्ष राज कुमार गिरि, मनिष कोईराला, अजुन थापा, विष्णुप्रसाद भण्डारी, महासचिव शुक्र लामा, सचिब धुर्ब राज कटुवाल, कोषाध्यक्ष योगेन्द्र बहादुर श्रेष्ठ, सह-कोषाध्यक्ष संजोग पाण्डे, युवा संयोजक पदम बहादुर महता, महिला संयोजक लक्ष्मी थापा मगर सदस्यहरु खिलेन्द्र राज कन्दङ्वा, पूर्ण बहादुर सुनार, भिम कार्की, युवराज पोखरेल, महेश घिमिरे, रमेश सिंह खत्री, हरि प्रसाद बिस्ट रहेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट