२०८३ आश्विन २, शुक्रबार | Fri, 18, Sep, 2026

बेलौरी:अत्यधिक गर्मी बढेसँगै विद्यालयमा दुई दिने गर्मी बिदा


  • २०८२ जेष्ठ २६, सोमबार मा प्रकाशित १ साल अघि
  • १००७ पाठक संख्या
  • माधब पौडेल, २६जेष्ठ। कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढे सँगै नगरप्रमुख स्तरीय निर्णय अनुसार विद्यार्थी तथा शिक्षक, कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकुल असरलाई मध्यनजर गरी वर्षे बिदाबाट मिलान हुने गरी जेष्ठ २७ र २८ गते नगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट