२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

बेलौरीका एक जना युवक उखुबारीमा मृत फेला


  • २०८२ जेष्ठ १३, मंगलबार मा प्रकाशित १ साल अघि
  • ७४४ पाठक संख्या
  • बेलौरी,१३ जेष्ठ।कञ्चनपुरको बेलौरी नगरपालिका १ बैशाखीका २९ वर्षिय गोपाल सुनार मंगलबार दिँउसो उखुबारीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक भास्कर चन्दले जानकारी दिनुभयो।

    घट्ना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक सुनारको शव परीक्षणका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी पठाइएको समेत प्रहरीले जनाएको छ।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट