२०८२ चैत्र ३०, सोमबार | Mon, 13, Apr, 2026

एमाले निकट निजामती कर्मचारी संगठनद्वारा अनाथालयमा पङखा र कुर्सी 


  • २०८२ बैशाख ७, आईतबार मा प्रकाशित ११ महिना अघि
  • ४२० पाठक संख्या
  • कञ्चनपुर, ०७ बैशाख।नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले अनाथालयमा भौतिक सहयोग गरेको छ । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले महेन्द्रनगर अनाथालयमा भौतिक सहयोग गरेको होे। नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले संगठनकोे ५६औँ स्थापना दिवसको अवसरमा अनाथालयमा पङखा र कुर्सी वितरण गरेको बताउनुभयो।हामीले यस बर्ष स्थापना दिवसमा असाहय बालबालिकालाई सक्दो सहयोग गरेका छौँ। ‘हामीले सक्दो सहयोग गर्ने हो ।’ सहयोग समाग्री वितरणमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष मान बहादुर चन्द, उपाध्यक्ष दिनेश भट्ट, सुप प्रदेश अध्यक्ष महादेव जोशी सहितका निजामती कर्मचारी संगठनका पदाधिकारी एव सदस्यको सहभागिता रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट