२०८३ श्रावण २२, शुक्रबार | Fri, 07, Aug, 2026

बेलौरी बजार देखि रिछाह सम्मको सडक ३ दिन सम्म पनि निर्माणको काम अगाडि नबढेको भन्दै स्थानियहरुद्वारा पुन: सडक अवरोध


  • २०८१ मंसिर १८, मंगलबार मा प्रकाशित १ साल अघि
  • ८२२ पाठक संख्या
  • माधब पौडेल, १८ मंसिर। कञ्चनपुरको बेलौरीदेखि डोकेबजार जोड्ने हुलाकी सडक अन्तर्गत लक्ष्मी स्विट्सबाट रिछहाको कृष्ण मन्दिरसम्म कालेपत्र हुनुपर्ने बाटो करिब ७ वर्षदेखि अलपत्र छोडी काम नगरेको भन्दै स्थानियहरुले मङ्गलबार बेलौरीको तौलाराना चोकमा पुन:बन्द गरेका छन्।

    ङ्सिर ९ गते स्थानियले विरोध गर्दा बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी,स्थानीय प्रशासन र निर्माण कम्पनी बीच छलफल भएपछि निर्माण कम्पनीले सडक निर्माणको काम ३ भित्र सुरु गर्ने सहमति भएपछि बाटो खुलेको थियो।हुलाकी सडक निर्माणको काम संघीय सरकार मातहतको हो भन्दै  नगरप्रमुख पन्छिन खोजेको स्थानियहरुले आरोप लगाएका छन्।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट