२०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

नेपाल आयल निगमले बढायो पेट्रोल र हवाई ईन्धनको मूल्य 


  • २०८१ मंसिर १५, शनिबार मा प्रकाशित ५ महिना अघि
  • १७२ पाठक संख्या
  • काठमाडौं,१५ मङसिर।नेपाल आयल निगमले पेट्रोल तथा हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । आज पठाएको नयाँ मूल्य सूचीमा ईण्डियन आयल कर्पोरेशनबाट इन्धनको मूल्य बढेर आएपछि नेपालमा पनि समायोजन गरिएको निगमले जनाएको छ। डिजल, मट्टितेल र एल पी ग्यासको मूल्य भने यथावत रहेको छ।बढेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट