२०८२ अषाढ ३०, सोमबार | Mon, 14, Jul, 2025

चिनमा भईरहेको अन्तराष्ट्रिय पानी व्यवस्थापन सम्मेलनमा नेपालबाट चार कर्मचारी कर्मचारी सहभागी 


  • २०८१ कार्तिक २८, बुधबार मा प्रकाशित ८ महिना अघि
  • १९३ पाठक संख्या
  • कञ्चनपुर, कार्तिक २८।छिमेकी उत्तरी भूगोलमा रहेको चिनमा भईरहेको अन्तराष्ट्रिय पानी व्यवस्थापन सम्मेलनमा नेपालबाट चार कर्मचारी सहभागि भएका छन ।

    थाउ ईन्टरनेशन कम्फ्रेरेन्स ओन वाटर म्यानेजमेन्ट ग्रिन बेसन एण्ड स्मार्ट वाटर तालिममा बेदकोट नगरपालिका कर्मचारी महादेव जोशी, संघीय तथा समान्य प्रशासन मन्त्रालयका गोबिन्द केसी, राजराज न्यौपाने, उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयबाट नेहा कुमारी सिह सहभागि भएकी हुन।विश्वमा स्वच्छ पानीको महत्व उपभोग लगायतका विषयमा छलफल सहित पानीको महत्व विषयमा अध्ययन तथा अनुसन्धानका लागि यक्त तालिम संचालन भएको जनाईएको छ । नेपालका ४ सहित विभिन्न मुलुकमा गरेर ५सयको सहभागिता रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट