२०८२ अषाढ १०, मंगलबार | Tue, 24, Jun, 2025

कञ्चनपुरको लालझाडीमा एक दम्पतीको हत्या गरिएको अवस्थामा शव फेला


  • २०८१ कार्तिक ९, शुक्रबार मा प्रकाशित ८ महिना अघि
  • ५७१ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ कार्तिक । कञ्चनपुरको लालझाडीमा एक दम्पतीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । लालझाडी गाउँपालिका वडा नम्बर १ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक (रामेश्वर) र उहाँकि पत्नी ४३ वर्षीया कमला वडायकको हत्या गरिएको अवस्थामा शव फेला परेको कञ्चनपुर प्रहरी प्रवक्ता उमेश जोशीले जानकारी दिनुभयो । शुक्रबार बिहान राना दम्पतीको शव आगनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट