२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

नरेन्द्र शाहको कठै दैन रोईदिने कोई छैन


  • २०८१ कार्तिक ८, बिहिबार मा प्रकाशित १ साल अघि
  • ५६३ पाठक संख्या
  • कञ्चनपुर, कार्तिक ८।सुदूरपश्चिम प्रदेश कञ्चनपुरका युवा व्यवसायी नरेन्द्र शाहले गितसंगितमा समेत डेब्यु गरेका छन । लामो समयदेखि व्यवसाय गर्दै आएका शाहले यस पटक गितसंगितमा समेत डेब्यु गरेका हुन । उनले हालै एक लोक आधुनिक गित निकालेका छन । कठै दैन रोईदिने कोई छैन भन्ने लोक गित निकालेका छन ।

    शाहले आफै लगानीकर्ता, स्वर र अभियन गरेका छन । भने, रिता लिम्बुले पनि स्वर दिएकी छिन । निरुता विष्टले अभियन गरेकी छिन । उत्पादक समेत रहेका कलाकार शाहले नेपालको बेरोजगारी युवामा परेका समस्या चित्रण गरेका छन । समसामयिक नेपाली समाजले भोक्दै आएको समस्या छोटो गित मार्फत चित्रण गरेका शाहले संगित मार्फत नेपालका युवाको समस्या देखाएको बताउनुभयो ।जिवनमै पहिलो पटक संगितका माध्यमबाट गित बजारमा ल्याएको बताउँदै भावि दिनमा समेत स्तरिय गित निकाल्ने बताउनुभयो । उक्त गित युटुबमा समेत अपलोड गरिएको छ । गित हेरेर सुझाव दिन समेत आग्रह गरेका छ

    न ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट