२०८२ माघ २४, शनिबार | Sat, 07, Feb, 2026

मेगा साकोसका शाखा प्रबन्धक अवस्थीद्वारा जन्मदिनको अवसरमा शैक्षिक सामग्री तथा फलफुल बितरण


  • २०८१ आश्विन ८, मंगलबार मा प्रकाशित १ साल अघि
  • ६६७ पाठक संख्या
  • माधब पौडेल, ०८ असोज।कञ्चनपुरको बेलौरीमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शाखा प्रमुख केशव दत्त अवस्थीले मंगलबार आफ्नो २७ औं जन्मदिनको अवसरमा बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित महाकाली माध्यामिक बिधालय (सुस्त मनस्थिति)कक्षामा अध्ययनरत बिपन्न,गरिब बालबालिकहरु १४ जना बालबालिकालाई कापी, कलम ,पेन्सिल र कटर सहित फलफुल मिठाइ बितरण गरेर जन्मोत्सव मनाउनु भएको हो।

    शाखा प्रमुख अवस्थीका अनुसार  आशीर्वाद र खानपिन गराएर प्राप्ति हुँदैन बरु सानो सहयोगले कसैको जीवन स्तरमा सुधार ल्याउन सकिन्छ उहाँले भन्नुभयो सानो भए नि सहयोग गर्नुपर्दछ अगामी दिनमा समेत यस्ता सहयोग गर्दै जाने प्रतिबद्धता समेत जनाउनु भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ६%१०%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट