२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

वर्षायामको पानीले माछा बगाउँदा किसान मारमा


  • २०८१ भाद्र ७, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ५०९ पाठक संख्या
  • माधब पौडेल, ०७ भान्द्र।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ बन्धन्तालमा रहेको महेश फीस फर्मको बुधबार र बिहीबार परेको अविरल वर्षाले फर्ममा पालन गरेको माछा बगाएको छ।

    अविरल बर्षाका कारण पोखरीमा पालेको माछा बगाएको सञ्चालक सोवरन रानाले जानकारी दिनुभयो। विगत लामो समयदेखि माछा पालन व्यवसाय गर्दै आइरहेका रानाका अनुसार माछा नबगोस् भनेर जाली लगाउँदा समेत पानीको ओभर फ्लो भएर डिल फुट्दा माछा बगाएको बताउनुभयो।५ महिना अघि पोखरीमा माछा हालिएको माछा बगाउँदा निकै घाटा व्यहोर्नु परेको बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट