२०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

बेलौरीमा करेन्ट लागेर १ जना महिलाको मृत्यु


  • २०८१ जेष्ठ १४, सोमबार मा प्रकाशित १ साल अघि
  • १४३४ पाठक संख्या
  • माधब पौडेल,१४ जेठ् ।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ कटानमा एकजना महिलाको करेन्ट लागेर मृत्यु भएको छ।

    बेलौरी नगरपालिका वडा नम्बर २ कटान बस्ने ५५ बर्षिय द्रोपती चौधरीको सोमबार बिहान् करिब ३:४५ बजे  आफ्नै घरको ढोका नजिक रहेको तारमा करेन्ट लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%१७%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट