२०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

विपि स्मृति भवनको प्रदेश सभा सदस्य बिष्टद्वारा शिलन्यास


  • २०८१ जेष्ठ २, बुधबार मा प्रकाशित २ साल अघि
  • ७७० पाठक संख्या
  • केशब भट्ट,०२ बैशाख।कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ६ ङ गाउँमा विपि स्मृति भवनको बुधबार शिलान्यास गरिएको छ।सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं विधायन समितिका सभापती दिवान सिंह बिष्टले भवनको शिलान्यास गर्नुभएको हो।

    ४० लाख रुपैयाँमा निर्माण हुनलागेको २ तले भवन यहि असार २५ गतेसम्म निर्माण सम्पन्न गरिसक्ने बिपि स्मृति समाजका अध्यक्ष मान बहादुर रोकायले बताउनुभयो ।कञ्चनपुर क्षेत्र नम्बर १ मा पहिलो पटक विपि स्मृति भवन भन्न लागेको अध्यक्ष रोकायले बताउनुभयो।

    शिलन्यास कार्यक्रममा पुनर्वास नगरपालिकाका प्रमुख तोयनाथ शर्मा,  क्षेत्रिय सभापती गोपि प्रसाद उपाध्याय लगायत नेपाली काङ्ग्रेस पार्टीका नेता, कार्यकर्ताको सहभागीता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट