२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

कांग्रेसका क्षेत्रीय सभापति उपाध्यायको पहलमा अपाङ्ग जेष्ठ नागरिकलाई ह्वील चियर बितरण


  • २०८० फागुन ११, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ५७० पाठक संख्या
  • बेलौरी, ११ फागुन। नेपाली कांग्रेस कंचनपुर क्षेत्र नं १ का क्षेत्रीय सभापति गोपि प्रसाद उपाध्यायले बेलौरी-९ रतनपुरका २ जना अपाङ्ग जेष्ठ नागरिकलाई अपाङ्ग मैत्री ह्वील चियर बितरण गर्नुभएको छ ।शुक्रबार बेलौरी नगरपालिका वडा नम्बर ९ बस्ने कलावती भट्ट र सर सुनार लाई ह्वील चेयर प्रदान गरिएको सभापति उपाध्यायले बताउनु भयो।बेलौरी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष किशन सिंह राना,वडा सदस्य लगायत नेपाली काङ्ग्रेसका कार्यकर्ता लगायतको उपस्थितिमा अपाङ्ग मैत्री ह्वील चियर बितरण गरिएको समेत बताउनुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट