२०८३ बैशाख १७, बिहिबार | Thu, 30, Apr, 2026

जन्मदिनको अवसरमा एमाले सचीव भट्टद्वारा बाैद्धिक अपाङ्ग बालबालिकाहरुलाई फलफूल वितरण


  • २०८० माघ १६, मंगलबार मा प्रकाशित २ साल अघि
  • ८१० पाठक संख्या
  • बेलौरी,१६ माघ ।नेकपा एमाले कञ्चनपुर जिल्ला सचिव पल्लबराज भट्टले मंगलबार आफ्नो जन्मदिनको अवसरमा महाकाली माध्यमिक बिधालय अन्तरगत सञ्चालित बाैद्धिक अपाङ्ग स्राेत कक्षाका बालबालिकाहरुलाई फलफूल तथा मिठाई वितरण गरेकाे बताउनुभयो।

    बिगत बर्ष झै यस बर्ष पनि बौद्धिक अपाङ्गता भएका यी सफा मनका बालबालिकाहरु सङ्ग रमाउदै ४४ औं जन्मदिन मनाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।कार्यक्रममा उपस्थित हुने सम्पूर्ण ब्याक्तीत्वहरुले भट्ट लाई जन्मदिन शुभकामना दिएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट