२०८३ कार्तिक १२, बुधबार | Wed, 28, Oct, 2026

बेलौरी स्थित सहिद दशरथ पुस्तकालयको ४४ औं वार्षिकोत्सव सम्पन्न 


  • २०८० माघ १६, मंगलबार मा प्रकाशित २ साल अघि
  • ७५१ पाठक संख्या
  • माधब पौडेल,१६माघ।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ बेलौरी बजारमा रहेको सहिद दशरथ पुस्तकालयको ४४ औं वार्षिकोत्सव तथा सहिद दिवस कार्यक्रम सम्पन्न भएको छ।मंगलबार पुस्तकालयको प्राङ्गणमा  सहिद दशरथ पुस्तकालयका अध्यक्ष मधुबिलाश ढुङ्गानाको अध्यक्षतामा  संविधान सभा सदस्य एबम् प्रदेश सभा सदस्य दिवान सिंह विष्टको आतिथ्यतामा प्रजातन्त्र प्राप्तिका लागि देशका लागि आहुती दिने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा,गंगालाल श्रेष्ठ र शहीद दशरथ चन्दको सम्झना गर्दै पदाधिकारी ,सल्लाहकार समिति लगायत उपस्थित सम्पुर्ण ब्यत्तित्वहरुले फोटोमा टीका तथा माल्यार्पण गरिएको सहिद दशरथ पुस्तकालयका काेषाध्यक्ष डिल्ली प्रसाद खरेलले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑