२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

चिसो बढेसंगै बेलौरी नगरपालिकाले थप्यो जाडो बिदा 


  • २०८० माघ ७, आईतबार मा प्रकाशित २ साल अघि
  • ४८९ पाठक संख्या
  • माधब पौडेल, ०७ माघ कञ्चनपुरको बेलौरी नगरपालिकाले चिसो बढेसँगै थप २ दिन बिधालयलाई बिदा दिएको छ।

    पौष ७ गते बसेको नगर प्रमुख स्तरीय बैठकले माघ ८ गतेदेखि १० गतेसम्मका लागी विद्यालयमा बिदा दिने निर्णय गरेको छ।मौसममा सुधार नभई चिसो बढ्दै गएको कारणले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएको हुँदा मंगलबारसम्म पालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप बिदा गर्न निर्देशन दिइएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा दत्त अवस्थीले जानकारी दिनुभयो । अधिकांश संस्थागत   सामुदायिक विद्यालयहरूमा शुक्रबारसम्म जाडो बिदा दिइएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट