२०८३ श्रावण २५, सोमबार | Mon, 10, Aug, 2026

लागुऔषध दुर्ब्यसनी नियन्त्रणका लागी  भूमिका खेलेको भन्दै बेलौरी नगरपालिकालाई प्रशसा पत्र प्रदान


  • २०८० पौष ११, बुधबार मा प्रकाशित २ साल अघि
  • १४९० पाठक संख्या
  • बेलौरी,११ पौष। कञ्चनपुरको बेलौरी नगरपालिकाका  नगरप्रमुख पोतिलाल चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले प्रशसा पत्र प्रदान गरेको हो ।

    बुधबार धनगढीको फूलबारीमा आसरा सुधार केन्द्र उदघाटन कार्यक्रममा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नगर प्रमुख चौधरीलाई लागु औषध दुर्ब्यसनी नियन्त्रण एव समाजिक सचेतना गराउन उच्च भूमिका निर्वाह गरेको भन्दै प्रशसा पत्र प्रदान गर्नुभएको हो।आसरा सुधार केन्द्र निर्माणका लागि बेलौरी नगरपालिकाले रु ५ लाख रुपैयाँ सहयोग रकम प्रदान गरेको थियो।बेलौरी नगरपालिकाले लागु औषध जरैदेखि उन्मुलनका लागि बस्तीस्तरमा अभियान संचालन गरेर नियन्त्रणका लागि पहल गरिरहेको नगर प्रमुख चौधरीले बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट