२०८३ जेष्ठ ११, सोमबार | Mon, 25, May, 2026

नेकपा एमाले बेलौरी नगर कमिटीले मनायो संविधान दिवस


  • २०८० आश्विन ३, बुधबार मा प्रकाशित २ साल अघि
  • ६३२ पाठक संख्या
  • माधब पौडेल ,असोज ३। कञ्चनपुरको बेलौरीमा नेकपा एमाले बेलौरी नगर कमिटीले बेलौरी बजारको भिमदत्त चोकमा दिप प्रज्वलन गर्दै संविधान दिवस मनाएको हो।

    कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सचीव पल्लबराज भट्ट ,केन्द्रिय सल्लाहकार परिषद सदस्य यज्ञ कडेल,बेलौरी नगरपालिका इन्चार्ज धनेश पन्त लगायत  बेलौरी नगर कमिटी सदस्यहरुको उपस्थितिमा सयुक्त रूपमा दिप प्रज्वलन गर्दै संविधान दिवस मनाएको नेकपा एमाले  बेलौरी नगर कमिटी अध्यक्ष बाबुराम न्यौपानेले जानकारी दिनुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट