२०८३ बैशाख १६, बुधबार | Wed, 29, Apr, 2026

गङ्गादशहराको अवसरमा लालझाडी गाउँपालिका द्वारा मंगलबार सार्वजनिक बिदा


  • २०८० जेष्ठ १४, आईतबार मा प्रकाशित २ साल अघि
  • ५३१ पाठक संख्या
  • माधब पौडेल ,जेठ १४।कञ्चनपुरको लालझाडी गाउँपालिका कार्यालयले गङगा दशहराको अवसरमा जेठ १६ गते मंगलबार सार्बजनिक बिदा दिएको छ।

    आइतबार लालझाडी गाउँपालिकाका प्रबक्ता आशाराम रानाको हस्ताक्षर सहितको पत्रमा गाउँपालिका भित्र सार्वजनिक बिदा दिदै गङगा दशहरा मेलाको उपलक्ष्यमा शुभकामना का साथ हर्ष उल्लास गरि मनाउन आग्रह गरेको छ। लालझाडी गाँउपालिकाले अनुमति दिए पश्चात् अमरज्योती युवा क्लबले लालझाडी वडा नम्बर २ मा १५ जेठदेखि १९ सम्म मेला संचालन गर्ने आयोजकले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट