२०८२ अषाढ १०, मंगलबार | Tue, 24, Jun, 2025

बेलौरीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु


  • २०७९ माघ २०, शुक्रबार मा प्रकाशित २ साल अघि
  • १६०८ पाठक संख्या
  • बेलौरी, माघ २०, बेलौरी नगरपालिका मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। शुक्रवार बेलौरी नगरपालिका वडा नं ५ को कार्यालय नजिक सु.प.प्र ०१ ०१० प ८२४७ नंबरको मोटरसाइकिल दुर्घटना भएको जानकारी इलाका प्रहरी कार्यालय बेलौरीले दिएको छ।
    बाइक मा सवार २ जना मध्ये बे.न.पा ६ बर्ष २३ को अमर चौधरी चालकको मृत्यु भएको छ । भने मोटरसाइकलमा सवार ३० बर्षका करन चौधरी घाइते भएका छन्। बेलौरीको इसान मेमोरियल अस्पतालमा उपचार सम्भाव नभए पछि घाइते चौधरीलाई थप उपचारका लागि धनगढी रिफर गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीले जानकारी दिएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%५%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट