२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

सिद्धनाथ मन्दिर समितिको अध्यक्षमा पुनः भट्ट


  • २०७९ पौष २३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ९५६ पाठक संख्या
  • माधब पौडेल २३ पौष , बेलौरी नगरपालिका वडा नम्बर ९ मा रहेको सिद्धनाथ मन्दिरको नयाँ कार्यसमिति चयन भएको छ।
    शनिबार आयोजित भेलाले अध्यक्षमा दिनेशराज भट्ट अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो। समितीको उपाध्यक्षमा लक्ष्मणदत्त भट्ट, सचिवमा बलदेव भट्ट, सहसचिवमा धर्मराज भट्ट र कोषाध्यक्षमा दिपकराज भट्ट चयन भएका छन्।
    भट्टकै अध्यक्षतामा यसअघि तदर्थ समिति गठन गरिएको थियो। उनकै अध्यक्षतामा मन्दिरको जमिन घेरबार र केही दिन अगाडि प्रवेशद्वार निर्माण कार्यको शिलान्यास गरेको सिद्धनाथ मन्दिर ब्यवस्थापन समितीका सचीव बलदेब भट्ट ले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट