२०८३ जेष्ठ ६, बुधबार | Wed, 20, May, 2026

बेलौरी नगरपालिका वडा नम्बर १ बाट ठूलो परिमाणमा केरा बरामद


  • २०८२ चैत्र ५, बिहिबार मा प्रकाशित २ महिना अघि
  • ३१७ पाठक संख्या
  • बेलौरी,०५चैत्र।कंचनपुरको बेलौरी नगरपालिका वडा नं १ वैशाखीबाट इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले दुई ट्रली केरा बरामद गरेको हो ।

    बिहीबार बिहान ३ बजे तिर सीमा क्षेत्रमा बेवारिसे अवस्था केरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिनुभयो।

    बरामद गरिएको केरा तथा ढुवानीमा प्रयोग भएका साधनलाई आवश्यक कानुनी प्रक्रियाका लागि त्रिनगर भन्सार कार्यालय, कैलाली पठाइएको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट