२०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

दोस्रो लालझाडी अध्यक्ष कपको उपाधीका लागी आयोजक टिम र राना युथ क्लब भिडदै


  • २०८० मंसिर १६, शनिबार मा प्रकाशित २ साल अघि
  • १५२६ पाठक संख्या
  • लालझाडी ,१६ मङ्सिर । कञ्चनपुरको लालझाडी गाउँ खेलकुद समितीको आयोजना र लालझाडी गाउँपालिकाको समन्वयमा जिल्ला कै सर्वाधिक राशीको  दोस्रो फुटबल प्रतियोगिता २०८० को फाइनल खेल शनिबार १ बजेदेखि सुरु हुने लालझाडी खेलकुद खेल समितीका अध्यक्ष प्रकाश रानाले जानकारी दिनुभयो।

    प्रतियोगितामा विजेता र उप-विजेतालाई क्रमशः २ लाख ५५हजार ५ सय ५५ रुपैया र १ लाख ५५ हजार ५ सय ५५ रुपैया सहित ट्रफी र प्रमाणपत्र प्रदान गर्नेछौ । फाइनल खेलमा राना युथ क्लब-राजपुर र लालझाडी खेलकुद खेल समिती -निलो आयोजक टिम बिच कडा प्रतिस्पर्धा हुने  समितीका अध्यक्ष प्रकाश रानाले बताउनुभयो। मङ्सिर ३ गतेबाट सञ्चालन भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट