२०८३ श्रावण ३१, आईतबार | Sun, 16, Aug, 2026

नगर खेलकुद समिति बेलौरीको आयोजनामा नगरस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने


  • २०८१ आश्विन ३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४४४ पाठक संख्या
  • माधब पौडेल,०३ असोज।कञ्चनपुरको बेलौरी नगर खेलकुद समितिको आयोजनामा नगरस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने।

    असोज १२ गते देखी १५ गते सम्म वेलौरी नगरपालिका स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता शान्तिपुरमा रहेको उग्रतारा वाल विद्यालयको ब्याडमिन्टन हलमा सञ्चालन गरिने नगर खेलकुद समिति बेलौरीका अध्यक्ष रामेश्वर न्यौपानेले जानकारी दिनुभयो।उक्त प्रतियोगितामा प्रथम स्थान हुने टिमले रु २५ हजार ,द्वितीय पुरस्कार रु १५ हजार र तृतीय स्थान प्राप्त गर्ने टिमलाई रु १० हजारमा करकट्टी गरी प्रदान गरिने अध्यक्ष न्यौपाने बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट