२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

लालझाडीको जाईमा एकजना युवक मृत फेला


  • २०८२ बैशाख १७, बुधबार मा प्रकाशित १ साल अघि
  • ६५२ पाठक संख्या
  • लालझाडी, १७ बैशाख।कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ४ सिकलपट्टीजाईको शिविरको मोटर घाट नजिक सडक छेउमा केराबारी नजिक लालझाडी गाउँपालिका वडा नम्बर ४ का राम रेसर राना मृत अवस्थामा भेटिएका हुन।

    बुधबार बिहान सडकको छेउमा साईकल सहित ३५ बर्षका राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो।घटनाको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट