२०८३ बैशाख १७, बिहिबार | Thu, 30, Apr, 2026

शनिबार बिहानै बाजुरालाई केन्द्रबिन्दु बनाएर भुकम्पको धक्का महसुस


  • २०८१ पौष ६, शनिबार मा प्रकाशित १ साल अघि
  • ५९० पाठक संख्या
  • कञ्चनपुर,०६ पुस। कञ्चनपुरमा पनि एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान ४ बजेर १४ मिनेटमा ५ दशमलव २ रेक्टर म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।भूकम्प गएपछि क्षति के कति भयो ?भन्ने बारेमा थप विवरण प्राप्त हुन बाँकी छ । यद्यपि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका विभिन्न भूभाग तथा भारतको केही क्षेत्रमा यसको धक्का महसुस गरिएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट