२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर द्वारा मिटर ब्याज पीडितका लागी सहायता कक्ष स्थापना


  • २०८० बैशाख १७, आईतबार मा प्रकाशित ३ साल अघि
  • ६२७ पाठक संख्या
  • महेन्द्रनगर,१७ बैशाख। कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले अनुचित लेनदेन (मिटर व्याज)बाट पीडित सहायता कक्ष स्थापना गर्दै कर्मचारीको सहयोगमा फारम भर्ने गरि पीडितहरुका लागी निवेदन दिन व्यवस्था मिलाइएको पत्रमा उल्लेख गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार जारी गरेको सूचनामा तोकिएको ढाँचामा अनुचित लेनदेन (मिटर ब्याज) जाचबुझ आयोग२०७९ बाट निवेदन आव्हान भए बमोजिम जिल्ला भित्र रहेका (मिटर ब्याज )पीडितले निवेदन पेश गर्दा कुनै शुल्क नलाग्ने निवेदनका साथ सबुत प्रमाण सहित सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरेको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट