२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

बेलौरीका नगर प्रमुख चौधरीका बुवाको करेन्ट लागेर मृत्यु


  • २०८० भाद्र १३, बुधबार मा प्रकाशित २ साल अघि
  • ६५९ पाठक संख्या
  • बेलौरी , १३ भदौ । कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पाेतिलाल चौधरीका बुवा ७२ वर्षीय जनक लाल चौधरीको विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार साँझ नुहाउने क्रममा पानीको मोटरबाट करेन्ट लागेर बेहोस भएका चौधरीको धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा गएराति मृत्यु भएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट