२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

नवयुग बिद्या निकेतनका सस्थापक खरेल गरे गरिब जेहेन्दार छात्रछात्रा लाई आर्थिक सहयोग


  • २०८० भाद्र ५, मंगलबार मा प्रकाशित २ साल अघि
  • १०८५ पाठक संख्या
  • बेलौरी ,०५ भाद्र। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ मा रहेको शान्ति माध्यमिक बिधालयका ४ जना जेहेन्दार ,गरिब, असाय छात्रछात्रा लाई नवयुग बिद्या निकेतनका सस्थापक भोजराज खरेलले आर्थिक सहयोग गर्नुभएको छ।

    सोमबार एक कार्यक्रमका बीच नवयुग बिद्या निकेतन का सस्थापक खरेलले पुनर्वास नगरपालिका वडा नम्बर १ मा रहेको शान्ति माध्यमिक बिधालयमा अध्ययनरत २ जना छात्र र २ जना छात्रा लाई सहयोग रकम हस्तान्तरण गरेको शान्ति माध्यमिक बिधालयका शिक्षक किशन सिंह खत्रीले जानकारी दिनुभयो । सस्थापक खरेलका अनुसार विद्यार्थीहरुलाई पढाई लेखाइमा थप सहयोग होस भन्ने हेतुले रकम हस्तान्तरण गरेको बताउनुभयो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट