२०८३ बैशाख ८, मंगलबार | Tue, 21, Apr, 2026

आदिवासी जनजाति महासघ बेलौरी नगरपरिषदको चौथो अधिबेशन सम्पन्न अध्यक्षमा चौधरी चयन


  • २०८० बैशाख ३१, आईतबार मा प्रकाशित २ साल अघि
  • ५१७ पाठक संख्या
  • माधब पौडेल ,बैशाख ३१कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ मा रहेको थारु छात्राबासमा सम्पन्न आदिवासी जनजाति महासघ बेलौरी नगरपरिषदको चौथो नगर अधिवेशनबाट कृष्ण चौधरी अध्यक्षमा चयन ।

    वरिष्ठ उपाध्यक्ष दुर्गा श्रेष्ठ ,महिला उपाध्यक्ष लक्ष्मी चौधरी ,उपाध्यक्ष शोभा गुरुङ ,मुख्य सचीव शुक्रराज राना,सचीव बिनिता मगर,काेषाध्यक्ष रोशन थापा मगर र सदस्यमा बिमला राना,अर्जुन श्रेष्ठ ,अमर बहादुर राई लगायत ९ सदस्यीय समिति चयन भएका हो ।

    आइतबार सम्पन्न आदिवासी जनजाती महासघ बेलौरी नगर परिषद अध्यक्ष झक बहादुर श्रीस को सभापतित्व प्रमुख अतिथि बेलौरीनगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी,अतिथिमा आदिवासी जनजाति महासघ जिल्ला कञ्चनपुरका काेषाध्यक्ष सानू चौधरी ,बेलौरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लाल बहादुर चौधरीको उपस्थितिमा सम्पन्न भएको आदिवासी जनजाती महासघ बेलौरी नगर परिषदका अध्यक्ष एव कार्यक्रमका सभापति झक बहादुर श्रीसले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट